रविसँगै जीबी राई पनि सर्वोच्च अदालतमा तानिए !
काठमाडौँ । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेसँगै जीबी राईको मुद्दा (अभियोजन) फिर्तासम्बन्धी कागजातसमेत पेश गर्न महान्यायाधिवक्ता कार्यालयलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विहीबार रवि लामिछानेको जस्तै जीबी राईलगायत सबै प्रतिवादीका सन्दर्भमा महान्याधिवक्ता कार्यालयले गरेको निर्णय झिकाउने आदेश दिएको हो । महान्यायाधिवक्ता सविता भण्डारीले गत … Continue reading रविसँगै जीबी राई पनि सर्वोच्च अदालतमा तानिए !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed