कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन (तस्बिरहरु)

भक्तपुर । नेपालभरिका अदालतहरुमा अभ्यारत् कानून व्यवसायी महिलाहरुको ३२ औं राष्ट्रिय सम्मेलन भक्तपुरमा शुक्रबारदेखि शुरु भएको छ । ‘महिलाको समावेशी सहभागिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता’ मूल नारा रहेको राष्ट्रिय सम्मेलनको उदघाटन शुक्रबार बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लबाट हुने आयोजकले बताउका छन् । सम्मेलनको समापन शनिबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गर्ने पूर्वनिर्धारित कार्यसूची छ … Continue reading कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन (तस्बिरहरु)