राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?
काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित २७५ जना सांसदहरु खुशीले भुईँमा खुट्टा राख्ने स्थितिमा छैनन् । आफूले ब्रह्माण्ड नै जितेको र सिकन्दर नै बनेको ठानिरहेका छन् । बधाईको ओइरो लागिरहेको छ । मानिसहरुले सांसदलाई ‘भाग्यमानी’ ठानिरहेका छन् । तर, सांसदहरुको दुःख र भवितव्य अर्कै छ । चुनावमा भएको खर्चको भ्वाङ कसरी टाल्ने भन्ने समस्या एकातिर छँदैछ । … Continue reading राष्ट्रियसभाका पूर्वसचिवलाई प्रश्न– सांसदलाई तलबले खान पुग्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed