सर्वोच्च अदालतलाई ‘कामचलाऊ’ बनाउने प्रयास

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत यही चैत १७ गते ६५ वर्ष पुग्दैछन् । राउतले उमेरहदका कारण अवकाश पाएसँगै चैत १८ देखि सर्वोच्च अदालतको नेतृत्व खाली हुनेछ । नयाँ प्रधानन्यायाधीश चयन नहुँदासम्म संविधानमा रहेको प्रावधानअनुसार बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हानुपर्ने हुन्छ। यहाँनेर सुशीला कार्की नेतृत्वको सरकारले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा संविधानको उल्लंघन … Continue reading सर्वोच्च अदालतलाई ‘कामचलाऊ’ बनाउने प्रयास