हेर्नुहोस् कार्की आयोगको ८९८ पृष्ठको जाँचबुझ प्रतिवेदन (पूर्णपाठ)
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सरकारले लुकाएर राखे पनि अनौपचारिक रुपमा बाहिरिएको छ । आयोगको ८९८ पृष्ठको प्रतिवेदनको पूर्णपाठ मिडियामार्फत् बाहिरिएको हो । यो प्रतिवेदन जनआस्थाले ब्रेकिङ गरेर बाहिर ल्याएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई मुलुकी अपराध संहिता अनुसार ज्यान मुद्दा चलाउन … Continue reading हेर्नुहोस् कार्की आयोगको ८९८ पृष्ठको जाँचबुझ प्रतिवेदन (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed