गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम

(जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गरेको फैसलाबारे जस नेपालले गत फागुन २७ गते यो रिपोर्ट प्रकाशन गरेको थियो । कार्की आयोगको प्रतिवेदन सार्वजनिक भइसकेपछि उक्त फैसलामा के भनिएको थियो भन्ने विषय पुनः सान्दर्भिक हुन गएको छ । त्यसैले, दुई साता पहिलेको यो रिपोर्ट हामीले अर्काइभका रुपमा पुनः प्रकाशन गरेका हौं । … Continue reading गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम