रविले सपथ खाँदा अदालत हेरेको हेर्यै !
काठमाडौँ । सिंहदरबार परिसरमा निर्मित नयाँ संसद भवनमा रास्वपा सभापति रवि लामिछानेले विहीबार दिउँसो अन्य सांसदहरुसँगै सपथ ग्रहण गरिरहँदा करिब पाँच सय मिटरको दूरीमा रहेको रामशाहपथमा उने उनीसँग जोडिएको मुद्दा पेशीमा चढेको थियो । एकातर्फ लामिछाने सपथ खाइरहेका थिए, अर्कोतिर उनले सपथ खान पाउने/नपाउने विषयसँग अप्रत्यक्षरुपमा जोडिएको रिट लगातार रुपमा ‘हेर्दाहेर्दै’ मै थन्किएको छ । … Continue reading रविले सपथ खाँदा अदालत हेरेको हेर्यै !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed