कार्की आयोगको उपदेश : अदालतको पूर्ण इजलासबाटै संविधान संशोधन !

काठमाडौँ । सशीला कार्की नेतृत्वको सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न भनेको थियो । तर, यो आयोगले २४ गतेका घटनाबारे जाँचबुझ गर्न सकिएन भन्दाभन्दै पनि न्यायालय कस्तो हुनुपर्छ भन्नेसमेत सुझाव दिन भ्याएको छ । यतिसम्म कि आयोगले आफ्नो प्रतिवेदनमा सर्वोच्च … Continue reading कार्की आयोगको उपदेश : अदालतको पूर्ण इजलासबाटै संविधान संशोधन !