गृहमन्त्री सुधन गुरुङका ५१ अधिकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषदमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोस्रो वरीयतामा छन् भने सुधन गुरुङ तेस्रो वरीयतासहित गृहमन्त्री बनेका छन्। गृहमन्त्री बनेका गुरुङले अब गृह मन्त्रालयको नेतृत्व गर्दै देशको आन्तरिक सुरक्षा, कानून कार्यान्वयन र प्रशासनिक संयन्त्र सम्हाल्नेछन्। जेन्जी आन्दोलनका बेला … Continue reading गृहमन्त्री सुधन गुरुङका ५१ अधिकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed