मन्त्री सोविताको पहिलो ध्यान : बलात्कारसम्बन्धी कानून संशोधन

काठमाडौँ । नवनियुक्त कानूनमन्त्री सोविता गौतमले गत चुनावका बेला सामाजिक सञ्जालमा विपक्षीहरुबाट खेप्नुपरेको एउटा हैरानी थियो– बलात्कारका सन्दर्भमा उनले दिएको अन्तरवार्ताको क्लिप । अन्ततः शुक्रबार कानूनमन्त्रीमा नियुक्त भएर पदभार सम्हालेकै दिन पहिलो निर्णयका रुपमा सोविताको ध्यान बलात्कारसम्बन्धी विद्यमान कानून (मुलुकी संहिता) संशोधन गर्नेतर्फ गएको छ । मन्त्री गौतमले ‘मुलुकी अपराध संहिता, २०७४ लगायतका संहितामा गर्नुपर्ने … Continue reading मन्त्री सोविताको पहिलो ध्यान : बलात्कारसम्बन्धी कानून संशोधन