बालेन्द्रले भेटेनन् महान्यायाधिवक्ताको ‘हटसिट’ मा बस्‍ने मान्छे

काठमाडौँ । विपक्षीलाई पक्राउ गर्न द्रुत गतिमा काम थालेका प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता आजको मितिसम्म भेट्न सकेका छैनन् ।  सविता भण्डारीले राजीनामा दिएपछि महान्यायाधिवक्ता पद खाली छ । महान्यायाधिवक्तालाई प्रधानमन्त्री एवं सरकारको कानूनी सल्लाहकारका रुपमा लिने गरिन्छ । सरकारवादी मुद्दाहरु अघि बढाउने कि नबढाउने भन्ने विषयमा पनि महान्यायाधिवक्ताको भूमिका महत्वपूर्ण हुन्छ … Continue reading बालेन्द्रले भेटेनन् महान्यायाधिवक्ताको ‘हटसिट’ मा बस्‍ने मान्छे