सर्वोच्चको अस्थिरता सकिँदै : आगामी १० वर्षसम्म तीनजना प्रधानन्यायाधीश बन्ने
काठमाडौँ । नेपालको संविधानले प्रधानन्यायाधीशको कार्यकाल ६ वर्ष तोकेको छ । तर, २०४६ सालको परिवर्तनपछि कुनै पनि प्रधानन्यायाधीशले पूरै कार्यकाल काम गर्न पाएका छैनन् । पछिल्लो दशकमा त सर्वोच्च अदालतमा यस्तो दृश्य पनि देखिने गरेको छ कि अधिकांश प्रधानन्यायाधीशहरु एक वर्ष पनि काम नगरी दुई–चार महिनामै अवकाशमा जाने गरेका छन् । यसले गर्दा सर्वोच्च अदालतमा … Continue reading सर्वोच्चको अस्थिरता सकिँदै : आगामी १० वर्षसम्म तीनजना प्रधानन्यायाधीश बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed