महान्यायाधिवक्ता कँडेल सर्वोच्चको न्यायायाधीश बन्न योग्य छन् ?

काठमाडौँ । अधिवक्ता नारायणदत्त कँडेल आइतबार नेपाल सरकारको महान्यायाधिवक्ता नियुक्त भएका छन् । महान्यायाधिवक्ता बन्नका लागि सर्वोच्च अदालतको न्यायाधीशको जति नै योग्यता आवश्यक पर्दछ । प्रधानमन्त्रीको सिफारिसबाट राष्ट्रपतिले नियुक्त गर्ने महान्यायाधिवक्ताको योग्यता तोक्दै संविधानको धारा १५७ को उपधारा (३) मा भनिएको छ, ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्तिका लागि योग्य हुनेछ … Continue reading महान्यायाधिवक्ता कँडेल सर्वोच्चको न्यायायाधीश बन्न योग्य छन् ?