इस्लामाबाद वार्ता : जेडी भान्स भन्छन् सम्झौता भएन, इरानलाई अन्तिम प्रस्ताव गरेका छौं

इस्लामावाद ।  अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सम्झौता नभएको बताएका छन्। उनले भने, “हामी यहाँबाट एकदमै साधारण प्रस्ताव लिएर जाँदैछौं कि यो हाम्रो अन्तिम र उत्तम प्रस्ताव हो। हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन्।” “पाकिस्तानले सम्झौतामा पुग्न सकोस् भनेर व्यवस्थित तरिकाले वार्ता सञ्चालन गरेर राम्रो काम गरेको छ,” उनले … Continue reading इस्लामाबाद वार्ता : जेडी भान्स भन्छन् सम्झौता भएन, इरानलाई अन्तिम प्रस्ताव गरेका छौं