नेपालको सदनमा याचिका प्रणालीको आवश्यकता : बेलायतबाट सिकौँ

गत जनवरी १२ तारिखमा बेलायतको तल्लो सदन ‘वेस्टमिन्स्टर हल’ मा एउटा महत्त्वपूर्ण बहस भयो। बहसको विषय थियो- “लेबर सरकारले जनतासँग गरेका वाचाहरू पूरा गर्न सकेन, त्यसैले तुरुन्त नयाँ आमनिर्वाचन गरिनुपर्छ।” यो बहस याचिका (Petition) नम्बर ७२७३०९ मा केन्द्रित थियो, जसलाई एक सामान्य नागरिकले बेलायती संसद्को आधिकारिक वेबसाइटमार्फत दर्ता गरेका थिए। डिसेम्बर ५ मा बन्द भएको … Continue reading नेपालको सदनमा याचिका प्रणालीको आवश्यकता : बेलायतबाट सिकौँ