प्लेटोको जीवन : असफलताबाट अमर बनेको दर्शन

एउटा युवक, जसको गुरुलाई विष खुवाएर मारियो, जसलाई शक्तिशाली तानाशाहले बेच्ने योजना बनाए, र जसलाई जेलमा राखेर दास बनाइयो। यो कुनै चलचित्रको कथा होइन, यो प्राचीन युनानी  दार्शनिक प्लेटोको वास्तविक जीवन हो। हामी कानुनका विद्यार्थीहरूले पाठ्यक्रममा प्लेटोको नाम बारम्बार भेट्छौं; न्यायको सिद्धान्त, आदर्श राज्य र दार्शनिक राजाको अवधारणासँग जोडेर। तर, उनी केवल किताबी दार्शनिक थिएनन्। … Continue reading प्लेटोको जीवन : असफलताबाट अमर बनेको दर्शन