महिला, दलित र गरीबको पक्षमा बोल्दिने को ?

काठमाडौँ । पाठकवृन्द ! जस नेपालमा साप्ताहिक आलेखको दोस्रो श्रृंखलामा म तीनवटा घटनामाथि चर्चा गर्नेछु । यी घटना ‘न्यायिक मन’सँग जोडिएका मनोवैज्ञानिक विषय हुन् । पहिलो– काठमाडौँको गोंगबुस्थित एक होटलमा दुई वर्षअघि मृत भेटिएकी एक महिलाको प्रशंग । दोस्रो– भर्खरै प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएका सिन्धुलीका दलित युवकको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा सांसद खगेन्द्र सुनार, … Continue reading महिला, दलित र गरीबको पक्षमा बोल्दिने को ?