‘लालीबजार’का निर्माताले नपढेको सर्वोच्चको त्यो फैसला
काठमाडौँ । जात्रा, जात्रै जात्रा र महाजात्राजस्ता चलचित्रहरु बनाएको षट्कोण आर्टसका निर्माता र कलाकारहरुले बर्दियामा बादी बस्तीमै पुगेर अनुसन्धान गरेर लालीबजार चलचित्र निर्माण गरेको दाबी गरेका थिए । तर, निर्माताहरुको टोलीले बादी समुदायबारे चलचित्र बनाउँदा ध्यान दिनुपर्ने सर्वोच्च अदालतको फैसलाचाहिँ हेर्न बिर्सिएका रहेछन् । न त फिल्मको सेन्सर गर्ने सरकारी निकायले नै सर्वोच्चको फैसला पढ्न … Continue reading ‘लालीबजार’का निर्माताले नपढेको सर्वोच्चको त्यो फैसला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed