एक्सट्रिम इनर्जी : तपाईं मन्दविष पिउँदै हुनुहुन्छ
काठमाडौँ । तपाईं पोखरा, बिराटनगर, बुटवल, नेपालगन्ज वा काठमाडौँजस्ता ठूला शहरहरुमा घुम्नुहोस् वा गाउँघरतिर जानोस्, एक्सट्रिम इनर्जीको बट्टासहितको तामझामपूर्ण विज्ञापन त पक्कै देख्नुभएकै होला । एक्सट्रिमको विज्ञापनमा यतिसम्म प्रचार गरिएको छ कि पानीले पुग्दैन है, एक्सट्रिम नै चाहिन्छ ! वास्तविकता चाहिँ ठीक उल्टो छ । एक्सट्रिममा क्याफिन भन्ने तत्व रहेको छ, जसले पानीको विकल्प नभएर … Continue reading एक्सट्रिम इनर्जी : तपाईं मन्दविष पिउँदै हुनुहुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed