‘जक’देखि ‘रोमियो जुलियट’सम्म : बलात्कारसम्बन्धी कानुनमा फेरिनै पर्ने विषय
जेन्जीको आन्दोलनपछि ०८२ फागुन २१ गते सफलतापूर्वक निर्वाचन सम्पन्न भई चैत्र १३ देखि नेपालले नयाँ नेतृत्व पाइसकेको छ।नेपाली जनताले अत्याधिक मतले विजय गराएको लगभग दुई तिहाई मत प्राप्त जनताको आशा र भरोसाको पार्टीले सरकारको भूमिका निर्वाह गरिसकेको अवस्था छ। यसै क्रममा विगत लामो समयदेखि जवर्जस्ती करणीका पीडितहरुबाट सडकमा पोख्दै आएको आक्रोशात्मक वाक्यांश “सरकार, बलात्कारीलाई फाँसी … Continue reading ‘जक’देखि ‘रोमियो जुलियट’सम्म : बलात्कारसम्बन्धी कानुनमा फेरिनै पर्ने विषय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed