संवैधानिक परिषदको घोडादौड ! ओलीपथमा बालेन्द्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रिपरिषदमै फिर्ता पठाइदिएपछि संवैधानिक कानूनको क्षेत्रमा नयाँ तरंग सिर्जना भएको छ । राष्ट्रपतिको यो कदमलाई रास्वपा समर्थकहरुले सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन् । बहुमतको सरकारले भनेको नमान्ने राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने जस्ता प्रतिक्रियाहरु सत्ता–समर्थकहरुबाट सोसल मिडियामा आउन … Continue reading संवैधानिक परिषदको घोडादौड ! ओलीपथमा बालेन्द्र