शेखर गोल्छाको मुद्दामा अदालतले भन्यो- धरौटी नराखे मात्रै थुनामा राख्नु

काठमाडौं । उद्योगी शेखर गोल्छालाई हिरासतबाट छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा रिहा गर्नुपर्ने, त्यसो हुन नसके मात्र थुनामा राख्न सकिने आदेश जारी गरेको हो । यस आदेशसँगै गोल्छालाई तत्कालै रिहा गर्ने कानुनी बाटो खुलेको छ । अदालतले अनुसन्धानका क्रममा … Continue reading शेखर गोल्छाको मुद्दामा अदालतले भन्यो- धरौटी नराखे मात्रै थुनामा राख्नु