सर्वोच्चले गर्यो विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश
काठमाडौँ। सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले सोमबार उक्त आदेश दिँदै सरकारी निर्णयको आधार, कारण र कानुनी वैधतासहित लिखित जवाफ पेस गर्न मन्त्रिपरिषद्, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको हो । सन्दिप थापासहित … Continue reading सर्वोच्चले गर्यो विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed