सम्बन्ध विच्छेदपछि घरपालुवा जनावर कसले राख्ने? ब्राजिलले ल्यायो ‘पेट कस्टडी’ कानून
काठमाडौँ। प्रेम, विवाह वा लिभिङ टुगेदरका क्रममा घरमा एउटा सानो कुकुर वा बिरालोले परिवारको सदस्यको स्थान पाउँछ। तर, जब सम्बन्धमा दरार आउँछ र दम्पती अलग हुने निर्णय लिन्छन्, तब उक्त जनावर कसको हुन्छ भन्ने प्रश्नले गहिरो भावनात्मक द्वन्द्व निम्त्याउँछ। ब्राजिलले यही मुद्दालाई कानुनी रूपमा सम्बोधन गरेको छ। ब्राजिलले अप्रिल १७, २०२६ देखि ‘पेट कस्टडी’ सम्बन्धी … Continue reading सम्बन्ध विच्छेदपछि घरपालुवा जनावर कसले राख्ने? ब्राजिलले ल्यायो ‘पेट कस्टडी’ कानून
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed