प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न प्रशासनको आनाकानी, कामु प्रधानन्यायाधीशले देखाइन् चासो

काठमाडौँ । संवैधानिक परिषद्को निर्णय विरुद्ध पेस भएको रिट दर्ता गर्ने सर्वोच्च प्रशासनले आनाकानी गरेको पाइएको छ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरियता मिचेर डा. मनोज शर्माको नाम सिफारिस गरेको थियो । परिषद्ले परम्परा मिचेर चौथो वरियताका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै न्याय क्षेत्रमा चर्को विरोध भइरहेको छ । यसैका विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश … Continue reading प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न प्रशासनको आनाकानी, कामु प्रधानन्यायाधीशले देखाइन् चासो