प्रधानन्यायाधीशको सिफारिसमा रवि लामिछानेको बचाऊ : बुझिनँ मैले, बुझाइदेऊ कसैले !

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषदद्वारा डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा गरिएको सिफारिसको बचाऊ गरेका छन् । शर्माको सिफारिस संवैधानिक एवं विधिसम्मत रुपमा भएको लामिछानेको तर्क छ । आइतबार रास्वपाका सांसदहरुलाई प्रशिक्षण दिँदै सभापति लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम नलिइकन न्यायालयको विषयलाई सडकको जग हँसाइको विषय … Continue reading प्रधानन्यायाधीशको सिफारिसमा रवि लामिछानेको बचाऊ : बुझिनँ मैले, बुझाइदेऊ कसैले !