काठमाडाैँ । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको अध्यक्ष दिपक धामि समेतले दायर गरेको मुद्दा (०८२-WO-१२७२) मा सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । आदेशमा विद्यार्थी संगठनमाथि लगाइएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न भनिएको छ । यसअघि … Continue reading विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed