संसदभित्रै न्यायालयको चिरहरण : सपनाले के न्याय सम्पादन गर्छिन्, अब सरकारले न्याय दिन्छ !
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा मंगलबार सत्तारुढ दलका सांसदबाट सम्मानित अदालत र कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको हुर्मत लिने काम भयो । संसदभित्र संविधानकै उल्लंघनसमेत गरियो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले यतिसम्म भन्न भ्याए कि ‘तपाईहरुकै दलको कोटाबाट नियुक्त भएर एक्टिङ चिफ जस्टिसको भूमिका निर्वाह गरिराख्नुभएकी प्रधानन्यायाधीशको दाबेदार’ बाट कस्तो न्याय सम्पादनको … Continue reading संसदभित्रै न्यायालयको चिरहरण : सपनाले के न्याय सम्पादन गर्छिन्, अब सरकारले न्याय दिन्छ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed