पञ्चायती सांसद गणेश, जसले सर्वोच्च अदालतमा ‘पोको’ बुझाउनुपर्ने बताए…

काठमाडौँ । राष्ट्रिय पञ्चायतमा एकजना सांसद थिए- गणेशकुमार पोखरेल । जसले, ०३५ साल आषाढ १८ गते राष्ट्रिय पञ्चायतको ग्यालरी बैठकमा शाही सम्बोधन (नीति तथा कार्यक्रम) उपरको छलफलका क्रममा संसदभित्रै सर्वोच्च अदालतको बदख्वाइँ गरे। पञ्चायती सांसद पोखरेलले त्यसबेला राष्ट्रिय पत्र्चायतमा बोल्ने क्रममा ‘सर्वोच्च अदालतसम्म पोको भए मात्रै सही न्याय पाउन सक्नु ज्यादै दुःखको कुरा भएको’ बताएका … Continue reading पञ्चायती सांसद गणेश, जसले सर्वोच्च अदालतमा ‘पोको’ बुझाउनुपर्ने बताए…