सांसद गणेश पराजुलीको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण, सभामुखलाई पत्र

रास्वपा सांसद गणेश पराजुली काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले बैशाख २९ गते संसदमा बोल्ने क्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको विरोध गरेको प्रति नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ । बारले संविधानको धारा १०५ को स्मरण गराउँदै सभामुखलाई पत्र समेत लेखेको छ । नेपाल बार एशोसिएसनका महासचिव बरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालालाई … Continue reading सांसद गणेश पराजुलीको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण, सभामुखलाई पत्र