पत्रकारलाई अदालतको माफी, आइन्दा यस्तो नलेख्नू !
काठमाडौँ । ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ र ‘सेटिङका मुद्दामा ३ महिनामै सफाई’ जस्ता शीर्षकसहित प्रकाशित समाचारले अदालतको अवहेलना गरेको भन्दै चलेको मुद्दामा विशेष अदालतले दृष्टि मिडिया प्रा.लि., अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एम.पी. सुब्बा (मानप्रसाद लिम्बू) लाई सजाय नगरी क्षमा दिएको छ। अदालतले प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै भ्रामक, एकपक्षीय र संस्थागत बदनाम गर्ने रिपोर्टिङको … Continue reading पत्रकारलाई अदालतको माफी, आइन्दा यस्तो नलेख्नू !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed