संसदमा पटके ‘संविधानापत्ति’ ! ‘वकील’ले धारा मिच्दा सभामुख हेरेको हेर्यै
काठमाडौँ । संविधानको धारा १०५ ले संघीय संसदमा न्यायाधीशहरुको काम कारवाही र आचरणबारे छलफल गर्न नपाइने बञ्देज लगाएको छ । प्रतिनिधिसभा नियमावलीको नियम २१ (ग) ले पनि अदालतबारेमा संसदमा छलफल गर्न नपाइने भनेको छ । तर, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका दुईजना सांसदले संविधान र प्रतिनिधिसभा नियमावलीविरुद्ध बोल्दाखेरि सभामुखसमेत रुलिङ नगरी टुलुटुलु हेरेर बसे । … Continue reading संसदमा पटके ‘संविधानापत्ति’ ! ‘वकील’ले धारा मिच्दा सभामुख हेरेको हेर्यै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed