न्यायपालिकामा द्वैध शासन मान्य छैन, आन्दोलन अदालत कम्पाउन्डतिर सर्न सक्छ

नेपाल बार एसोसिएसनको प्रमुख कर्तव्य न्यायपालिकालाई शुद्ध, निष्पक्ष, सबैको लागि काम लाग्ने पालिका हो भन्ने स्थापित गर्नु हो। यो हाम्रो विधानले पनि भनेको छ। विगतदेखि अहिलेसम्म हामीले यो क्षेत्रमा काम गरिआएका छौँ। नेपालको सर्वोच्च अदालतले मुलुक जोगाएको छ, संविधान जोगाएको छ, कानुन प्रणाली जोगाएको छ, शाही आयोग खारेज गरेको छ र बेलाबेलामा नेपाल राष्ट्रको पक्षमा … Continue reading न्यायपालिकामा द्वैध शासन मान्य छैन, आन्दोलन अदालत कम्पाउन्डतिर सर्न सक्छ