न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो
काठमाडौँ । डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश कुमार रेग्मीको बरिष्ठता घटुवा भएको छ । यससँगै न्याय परिषद सदस्य रहेका रेग्मीको सदस्यतासमेत खोसिएको छ । संविधानको धारा २५३ मा न्याय परिषदको व्यवस्था छ । न्याय परिषदले न्यायाधीशहरुको नियुक्ति, सरुवा अनुशासनसम्बन्धी कारवाही र बर्खासी लगायतका कामहरु गर्दछ । साथै परिषदले न्याय प्रशासनसम्बन्धी अन्य … Continue reading न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed