भारतीय अदालतबाट निस्किएको ‘साङ्लो’

काठमाडौँ । कुनै समय थियो, संसारमा भएका घटनाको आवाज सीमाना पारी पुग्न महिनौँ लाग्थ्यो। एउटा आन्दोलन गाउँबाट शहर पुग्न वर्ष बित्थ्यो। क्रान्ति जन्मिन पुस्ता लाग्थ्यो। तर, अहिले संसार मोबाइलको स्क्रिनभित्र सीमित भएको छ। युद्धदेखि विद्रोहसम्म, सत्ता परिवर्तनदेखि सडकको क्रोधसम्म सबै कुरा प्रत्यक्ष देख्न सकिने युगमा समाजको गति अस्वाभाविक रूपमा बदलिएको छ। हिजोसम्म सामाजिक सञ्जाल केवल … Continue reading भारतीय अदालतबाट निस्किएको ‘साङ्लो’