साताको अदालत : कर्मचारी अटेरीदेखि प्रधानन्यायाधीश नियुक्तिसम्म

काठमाडौँ । यो साता सर्वोच्च अदालतभित्रको दृश्य निकै तनावपूर्ण र रोचक रह्यो। सपना प्रधान मल्लको लिखित आदेशलाई सर्वोच्चका कर्मचारीले खुलेर अटेरी गरे। जेठ ४ गते कामु प्रधानन्यायाधीशले डा. मनोजकुमार शर्माविरुद्धको रिट दर्ता गर्न दिउँसो १ बजेभित्र निर्देशन दिँदा पनि मुख्य रजिष्ट्रारदेखि कर्मचारीहरू कार्यकक्ष छाडेर हिँडे। रिट दर्ता भएन। यो घटनाले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर अदालत … Continue reading साताको अदालत : कर्मचारी अटेरीदेखि प्रधानन्यायाधीश नियुक्तिसम्म