एउटै मान्छे लुसिफर र देवता दुवै हो !

काठमाडौँ । डा. रामकृष्ण तिमल्सेनासँग ११ वर्ष सर्वोच्च अदालतको रजिष्ट्रारका रुपमा काम गरेको अनुभव छ । जिल्ला अदालतको न्यायाधीश हुँदै न्याय प्रशासनको कर्मचारीका रुपमा सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा रहेर विश्वनाथ उपाध्याय लगायत धेरैजना प्रधानन्यायाधीशहरुसँग काम गरेको अनुभव उहाँसँग छ। हाल नेसनल ल कलेजको चेयरम्यानका रुपमा रहेर संवैधानिक कानून पढाइरहनुभएका तिमल्सेनालाई नेपालमा सूचनाको हकसम्बन्धी कानूनी संरचनाका … Continue reading एउटै मान्छे लुसिफर र देवता दुवै हो !