संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

काठमाडौँ । सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेशको संवैधानिक परीक्षण अब संवैधानिक इजलासमा हुने भएको छ । अधिवक्ता गीता थापाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सोमबार न्यायायधीश मेघराज पोखरेलले यो विवादलाई संवैधानिक इजलासबाट निरुपण गरिनुपर्ने आदेश दिएका हुन् । न्यायाधीश पोखरेलको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा … Continue reading संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो