सहयोग संकलन रोक्न न्यायाधीश श्रेष्ठको अपील

काठमाडौँ । बोनम्यारो क्यानसरको उपचार गराइरहेका सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि न्यायसेवा अधिकृत समाजले गरिरहेको आर्थिक संकलन अभियान स्थगित गरिदिन अनुरोध गरेका छन् । दिल्लीमा उपचाररत् श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक संकलनको कार्य स्थगित गर्न अनुरोध गरेका हुन् । हेर्नुहोस् न्यायाधीश श्रेष्ठको प्रेस विज्ञप्ति प्रेस विज्ञप्ति बोनम्यारो समस्याका कारण म अहिले … Continue reading सहयोग संकलन रोक्न न्यायाधीश श्रेष्ठको अपील