जेठ १४ देखि १७ गतेसम्म अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने

काठमाडौँ । जेठ १४ गते (विहीबार) देखि १७ गते आइतबारसम्म सर्वोच्च अदालत बन्द रहने भएको छ । अदालत बन्द रहे पनि बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाई गर्ने प्रयोजनका लागि भने जेठ १४ र १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालत (इजलास) खुल्ला रहने अदालत प्रशासनले विज्ञप्तिमार्फत् जनाएको छ । जेठ १४ गते बुधबार मुस्लिम … Continue reading जेठ १४ देखि १७ गतेसम्म अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने