साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म

काठमाडौँ । यो साता धेरैको ध्यान नयाँ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा नियुक्त भएपछि अदालत कसरी चल्छ भन्नेमा थियो । तर बकर इद, गणतन्त्र दिवस र साप्ताहिक बिदाका कारण जेठ १४ देखि १७ सम्म अदालत पूरै बन्द रहँदा यो परीक्षण आंशिक मात्र भयो । यसैबीच यसैबीच सर्वोच्चले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश … Continue reading साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म