पर्सा अदालतले भन्यो – मेयर राजेशमान सिंहसँग चार लाख १५ हजार धरौटी माग्नु

वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग चार लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश दिएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए । अदालतका अनुसार सिंहविरुद्ध लिखत कीर्तेसम्बन्धी तथा झुट्टा विवरण पेश … Continue reading पर्सा अदालतले भन्यो – मेयर राजेशमान सिंहसँग चार लाख १५ हजार धरौटी माग्नु