डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका करिब पाँच सयवटा मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर पूर्ण रूपमा नष्ट गरेको घटनाले देशभर चर्चा र विवाद निम्त्याएको छ । अनुमानित एक करोडभन्दा बढी मूल्यका यी व्यक्तिगत उपकरणहरू नष्ट गर्दा अभिभावकहरूले राज्यले व्यक्तिकाे सम्पत्तिसम्बन्धी अधिकारमा … Continue reading डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed