मृत्युदण्ड : न्याय कि अन्याय ?
अपराध सामाजिक नैतिकता विरुद्धको कार्य हो । तर, अपराध र समाजको जन्म एउटै कोखबाट भएको भनिन्छ । कानुनविद् र समाजशास्त्रीहरूले अपराधबारे विभिन्न परिभाषा दिएका छन् । आधुनिक समाज विज्ञानका वास्तुविद् फ्रान्सेली समाजशास्त्री इमायल दुर्खियमका अनुसार सामूहिक चेतना विरुद्धको कार्य अपराध हो । इटलियन अपराधविद् गार्फालो भन्छन्, ‘मौलिक मानवीय भावको अपमान अपराध हो ।’ दण्डलाई अपराधको … Continue reading मृत्युदण्ड : न्याय कि अन्याय ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed