साताको अदालत : न्यायाधीशलाई न्याय, मेयर पक्राउदेखि प्रधानन्यायाधीशको २१ बुँदे निर्देशनसम्म

काठमाडौँ । यो साता सर्वोच्चसहितका अदालतहरूले राजनीतिक दलदेखि व्यक्तिगत मुद्दासम्मका फैसलाहरुमा केन्द्रित रह्यो । जनता समाजवादी पार्टी नेपालको विभाजन विवादमा उपेन्द्र यादवको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतले राजनीतिक बिसङ्गतिलाई एक हदसम्म टुङ्गो लगाइदियो । त्यति मात्र होइन, वैवाहिक बलात्कारको आरोप लागेका दार्चुलाका न्यायाधीश भुवन गिरीले पूर्ण सफाइ पाए, स्ववियु हटाउने सरकारको प्रयास रोक्न अन्तरिम आदेश … Continue reading साताको अदालत : न्यायाधीशलाई न्याय, मेयर पक्राउदेखि प्रधानन्यायाधीशको २१ बुँदे निर्देशनसम्म