रास्वपा सांसद अमरेशको आक्रोश : संविधान संशोधन हुँदैन, असिम शाह को हो ? गृहमन्त्रीले कोतपर्व पनि छानबिन गर्लान् !

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले यो सरकारले जनताको ध्यान अन्यत्र मोड्नका लागि संविधान संशोधनको ‘बुद्धिविलास’ गरेको आरोप लगाएका छन् । सत्तारुढ सांसद सिंहले बरु व्यवस्था नै जान सक्ने तर, सरकारले संविधान संशोधन गर्न नसक्ने ठोकुवा गरे । संसदमा बहुमत रहेको रास्वपाले पूरै कार्यकाल काम गर्न नसकेर बीचैमा भवितव्यमा पर्ने … Continue reading रास्वपा सांसद अमरेशको आक्रोश : संविधान संशोधन हुँदैन, असिम शाह को हो ? गृहमन्त्रीले कोतपर्व पनि छानबिन गर्लान् !