जस्तो मन लाग्यो त्यस्तो राज्यको घोषणा गर्ने अर्थमन्त्रीलाई छुट छैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ (भिडियोसहित)

काठमाडौँ । पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठले मुलुकको अर्थतन्त्रको स्वरुप संविधानले नै परिभाषित गरेको बताउँदै राज्य वा अर्थतन्त्रको स्वरुप बदल्ने बाटो अर्थमन्त्रीसँग नरहेको स्पष्ट पारेका छन् । नेपाल कानून समाज र संविधान निगरानी समूहले सोमबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायायाधीश श्रेष्ठले संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई नभएको बताएका हुन् । … Continue reading जस्तो मन लाग्यो त्यस्तो राज्यको घोषणा गर्ने अर्थमन्त्रीलाई छुट छैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ (भिडियोसहित)