कुटेर कैदीको हत्या गर्ने सङ्खुवासभा कारागारका ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय
सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका ७ जना प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको … Continue reading कुटेर कैदीको हत्या गर्ने सङ्खुवासभा कारागारका ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed