पश्चातदर्शी कानून बनाउँदा हजुरबाहरु बहुविवाहमा जेल जान्छन् !

काठमाडौँ । बरिष्ठ अधिवक्ता एवं पूर्वसांसद रामनारायण बिडारीले यदि पश्चातदर्शी कानून बनाउने हो भने बा, हजुरबाहरु बहुविवाहको अपराधमा जेल जाने बताएका छन् । पुरानो नेपाली समाजमा बहुविवाह गर्नेहरुलाई कानूनले अपराधी करार नगरेको प्रशंग कोट्याउँदै बिडारीले अहिले नयाँ पश्चातदर्शी कानून बनाउने हो भने हिजो बहुबिबाह गरेका बा, हजुरबाहरु जेल जाने बताएका हुन् । पाटन उच्च अदालत … Continue reading पश्चातदर्शी कानून बनाउँदा हजुरबाहरु बहुविवाहमा जेल जान्छन् !