फेरि यस्तो कहिल्यै नहोस् ! आजकै दिन संसदमा पड्किएको थियो बम !
काठमाडौँ । एकजना बहालवाला सांसदको समेत मृत्यु हुनेगरी सिंहदरबारस्थित संसद भवनमा बम विष्फोट गराइएको विस्मरणयोग्य घटना भएको आज (असार ६ गते) ४१ वर्ष पूरा भएको छ । उक्त वमकाण्डका नाइके थिए– रामराजाप्रसाद सिंह । उनी २०४२ सालको बमकाण्डका नाइकेका रुपमा मात्रै नेपालमा चर्चित छैनन्, कानून व्यवसायी (वकील) र पूर्वसांसदसमेत रहेका उनी गणतन्त्रवादी नेताका रुपमा समेत … Continue reading फेरि यस्तो कहिल्यै नहोस् ! आजकै दिन संसदमा पड्किएको थियो बम !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed